Events

कृषक समुहका सदस्यहरुका लागि सिन्की, गुन्द्रुक र आलु चिप्स बनाउने सम्बन्धि तालीम संचालन संगै आलु चिप्स वनाउने मेसिन वितरण गरियो / Training support to make different items (Sinki, Gundruk, potato chips etc.) of turnip and raddish and potatoes.

२०८१ कार्तिक २३ देखि २०८१ कार्तिक २५ (8 to 10 Nov 2024)

Masta RM 3,6,7

10:00 AM - 05:00 PM

साहारा नेपाल बझाङ्ग द्वारा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजनाको आयोजनामा बझाङ्ग जिल्ला मष्टा गाउँपालिका मष्टामा स्थानीय कृषक समुहका सदस्यहरुका लागि सिन्की, गुन्द्रुक र आलु चिप्स बनाउने सम्बन्धि तालीम संचालन गरियो! संगै उक्त समुहलाई आलु चिप्स वनाउने मेसिन वितरण गरियो । उक्त तालिममा स्थानिय सरकारका जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । भने तालिमको प्रशिक्षण भुपु सैनिक अर्गानिक बझाङ्गका संचालक भु.पु. सैनिक चन्द्र कठायत र केदारस्यु गाउँपालिका वडा नं. ८ का आलु चिप्स व्यावसायमा संलग्न युवा विकाश बहादुर बोहराले गर्नु भएको थियो ।