Events

मह प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी तालिम संचालन / Training on Honey processing and packaging

मह प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी तालिम संचालन / Training on Honey processing and packaging

२०८१ कार्तिक २२ (7 Nov 2024)

Masta RM

10:00 AM - 05:00 PM

साहारा नेपाल बझाङ्ग र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजनाको आर्थिक सहयोगमा बझाङ्ग जिल्ला मष्टा गाउँपालिकामा स्थानीय मौरी पालन कृषक समुहका सदस्य जुन मौरी पालन व्यावसायमा संलग्न रहि मह उत्पादन गर्न इच्छुक सदस्यहरुलाई मह प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी तालिम संचालन संगै आधुनिक माहुरी घार, माहुरी जन्य समग्री र मह प्रशोधन मेसिन वितरण गरियो ।