Events

Street drama on domestic and gender based violence, Chhauapadi and early marriage ( घरेलु तथा लैङ्गिक हिंसा, छाउपडी र बाल विवाह न्युनिकरणका लागि सडक नाटक कार्यक्रम)

Street drama on domestic and gender based violence, Chhauapadi and early marriage ( घरेलु तथा लैङ्गिक हिंसा, छाउपडी र बाल विवाह न्युनिकरणका लागि सडक नाटक कार्यक्रम)

२०८१।०५।१८ गते ( 3 Sep 2024)

मष्टा गाउँपालिका वडा नं. ६ रिलु बझाङ्ग

२:०० देखि ५:०० सम्म (2:00 PM-5:00 PM)

घरेलु तथा लैङ्गिक हिंसा छाउपडी र बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन – साहारा नेपाल बझाङ्गको आयोजानमा मष्टा गाउँपालिका वडा नं. ६ रिलुमा लाग्ने धार्मिक तथा ऐतिहासिक सिउरो मेलाको अवसरमा मष्टा गाउँपालिका लगाएत अन्य पालिका र बहिरि जिल्रलाका नागरिकहरुको वाक्लो उपस्थितिमा २०८१।०५ । १८ गतेका दिन मष्टा गाउँपालिका वडा नं. ६ को रिलुमा संचालन गरिएको थियो । जसमा स्थानिय सरकारका जनप्रतिनिधिहरु, नागरिककर्मचारीहरु, समाज संस्थाका पदाधिकारीहरु र बिध्यालय शिक्षक, शिक्षिकाहरु, बिध्यार्थिहरु, देउडा खेलाडिहरु, भलिवल खेलाडिहरु, कलाकारहरु र महिला तथा पुरुषहरु लगाएतको उपस्थिति रहेको थियो ।