Gallery

Training on Food diversification, nutrition and child health (including lito of indigenous crops for the child) – खाद्य विविधीकरण, पोषण र बाल स्वास्थ्यकालागि स्थानिय अन्नको पोष्टिक आहार (लिटो) निर्माण तालिम

२०८१।०६।०१ गते (17 Sep 2024) का दिन मष्टा गाउँपालिका वडा नं. ३ धामिगाउँमा साहारा नेपाल बझाङ्ग द्वारा संचालित खाध्य सुरक्षा सुधार दिगोजिविकोपार्जन र महिला सशक्तिकरण परियोजनाको आयोजनामा बझाङ्ग जिल्ला मष्टा गाउँपालिका वडा नं. ३ धामि गाउँमा स्थानिय कृषक समुहका सदस्यहरुको उपस्थितिमा खाद्य विविधीकरण, पोषण र बाल स्वास्थ्यकालागि स्थानिय अन्नको पोष्टिक आहार (लिटो) निर्माण तालिम संचालन गरिएको थियो।