Events

मष्टा गाउँपलािकाको रिलुमा पशुपालन सम्बन्धि तालिम सम्पन्न ( Livestock Feeding Training Completed in Masta Rilu )

मष्टा गाउँपलािकाको रिलुमा पशुपालन सम्बन्धि तालिम सम्पन्न ( Livestock Feeding Training Completed in Masta Rilu )

मिति २०८२ भदौ १८ गते (3 September 2025 )

Ward 6 (Rilu) of Masta Rural Municipality.

10 AM - 05:00 PM

मष्टा गाउँपलािकाको रिलुमा पशुपालन सम्बन्धि तालिम सम्पन्न

मिति २०८२ भदौ १८ गते (3 September 2025 ) मष्टा गाउँपलािका बझाङ्ग

स्वालोज अफ फिनल्याण्डको आर्थिक सहयोगमा साहारा बझाङ्ग द्वारा संचालित “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तिकरण” परियोजनाको आयोजनामा मष्टा गाउँपालिका वडा नं. ६ रिलुमा पशुपालन व्यवसायमा संलग्न स्थानीय कृषकहरूका लागि खरायो, बाख्रा र कुखुराको लागि स्थानीय अन्नबाट चारा बनाउने सीप विकास तालिम सम्पन्न भयो।

तालिममा सहभागी कृषकहरूले आफ्ना पशुपालन उत्पादन बढाउने, खर्च घटाउने र दिगो व्यवसाय सञ्चालन गर्ने सीप हासिल गरे। यस पहलले स्थानीय कृषकहरूको आय वृद्धि र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।

Livestock Feeding Training Completed in Masta Rilu

A skill development training on making feed from local grains for rabbits, goats, and chickens was conducted for local farmers involved in livestock farming in Ward 6 (Rilu) of Masta Rural Municipality. The training was organized by Sahara Nepal Bajhang under the “Improved Food Security, Sustainable Livelihoods, and Empowerment of Women” project with financial support from Swallows of Finland.

Participants learned techniques to increase livestock productivity, reduce costs, and run a sustainable livestock business. This initiative is expected to enhance farmers’ income and promote self-reliance. – 🌾 “Enhance Skills, Increase Income” 🌾..