Events

२०८१।०५।१८ गते ( 3 Sep 2024)

Street drama on domestic and gender based violence, Chhauapadi and early marriage ( घरेलु तथा लैङ्गिक हिंसा, छाउपडी र बाल विवाह न्युनिकरणका लागि सडक नाटक कार्यक्रम)

घरेलु तथा लैङ्गिक हिंसा छाउपडी र बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन – साहारा नेपाल बझाङ्गको आयोजानमा मष्टा गाउँपालिका वडा

२०८१।०५ । १८, २० र २२ ( Sep 3,5, and 7 2024)

छाउपडी र बालविवाह विरुद्ध अभिभावक तथा किशोरकिशोरीबीच अन्तरक्रिया कार्यशाला संचालन – साहारा नेपाल बझाङ्गको आयोजानमा मष्टा गाउँपालिका वडा नं.

२०८१।०५ । १७, १९ र २३ ( Sep 2,4 and 8 2024)

नेतृत्व विकास र महिला अधिकार सम्बन्धि तालिम – साहारा नेपाल बझाङ्गको आयोजानमा मष्टा गाउँपालिका वडा नं. ३ देखि वडा

२०८०।०४।२५ देखि २०८०।०४।३१ सम्म (9 Aug 2024 to 15 Aug 2024)

साहारा नेपाल द्वारा संचालित खाद्य सुरक्षा सुधार दिगो जिविकोपार्जन र महिला सशक्तीकरण परियोजनाको आयोजनामा मष्टा गाउँपालिका वडा नं. ३

२०८१्।०४।१५ ( 30 July 2024)

पहिरो जोखिम क्षेत्रमा बृक्षारोपण कार्यक्रम साहारा नेपाल बझाङ्गको सहजिकरणमा नमुना कृषक समुह मष्टा गाउँपालिका वडा नं. ४ भातेखोला बझाङ्गको

3rd Jun 2024 to 10th Jun 2024

अवलोकन भ्रमण विषयवस्तु खाद्य सुरक्षाको अवस्था, महिला तथा पिछडियका बर्गहरुको जिविकोपार्जनका कृयाकलापहरु, स्थानिय साधन स्रोत प्रयोग, सुरक्षा र व्यवस्थापन

Starting Date: 28 May 2024 Ending Date: 31 May 2024

समूहका सदस्यहरुकालागी व्यक्तिगत सरसफाई, सामुदायिक स्वास्थ्य सुरक्षा सावधानी, शौचालय व्यवस्थापन, खोप,प्राथमिक उपचार, परिवार नियोजन र प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण