Events

मष्टा गाउँपालिकामा उत्पादन मूल्य अभिवृद्धि तालिम सम्पन्न (Product Value Enhancement Training Completed in Masta Rural Municipality)

मष्टा गाउँपालिकामा उत्पादन मूल्य अभिवृद्धि तालिम सम्पन्न (Product Value Enhancement Training Completed in Masta Rural Municipality)

मिति २०८२ भदौ ७, ८ र ९ गते ( 23-25 Aug 2025)

Wards 4 (Bhatekhola), 6 (Rilu), and 7 (Thakunna) of Masta Rural Municipality.

10AM-05:00 PM

मष्टा गाउँपालिकामा उत्पादन मूल्य अभिवृद्धि तालिम सम्पन्न

मिति २०८२ भदौ ७, ८ र ९ गते ( 23-25 Aug 2025) मष्टा गाउँपालिका बझाङ्ग

“उत्पादनको मूल्य बढाऔं, कृषकको आय सुदृढ बनाऔं” भनाईलाई मध्यनजर गर्दै अफ फिनल्याण्डको आर्थिक सहयोगमा बझाङ्ग द्वारा संचालित “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तिकरण” परियोजनाको आयोजनामा मष्टा गाउँपालिका वडा नं. ४ भातेखोला, वडा नं. ६ रिलु र वडा नं. ७ ठकुन्नामा कृषक समूहका सदस्यहरूलाई उत्पादनको मूल्य अभिवृद्धि गर्न ब्रान्डिङ, प्रशोधन र बजारीकरण सम्बन्धी तालिम सम्पन्न गरियो।

तालिममा सहभागी कृषकहरूले आफ्नो उत्पादनलाई बजारमैत्री बनाउन, मूल्य बढाउने उपायहरू र ब्रान्डिङ तथा प्रशोधन प्रविधिका बारेमा ज्ञान हासिल गरे। यस पहलले स्थानीय उत्पादन र आर्थिक समृद्धिमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ।

Product Value Enhancement Training Completed in Masta Rural Municipality

The training on branding, processing, and marketing to enhance product value was conducted for farmer group members in Wards 4 (Bhatekhola), 6 (Rilu), and 7 (Thakunna) of Masta Rural Municipality. The training was organized by Sahara Nepal Bajhang under the “Improved Food Security, Sustainable Livelihoods, and Empowerment of Women ” project with financial support from Swallows of Finland.

Participants learned how to make their products market-friendly, increase their value, and apply branding and processing techniques. The initiative is expected to positively contribute to local production and economic prosperity.