मष्टा गाउँपालिकामा बगैचा व्यवस्थापन तालिम सम्पन्न-
🌱 “Learn Skills, Increase Production” 🌱
मिति २०८२ भदौ ६, ८ र ९ गते (22 – 25 Aug 2025) मष्टा गाउँपालिका बझाङ्ग
स्वालोज अफ फिनल्याण्डको आर्थिक सहयोगमा साहारा नेपाल बझाङ्ग द्वारा संचालित “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तिकरण” परियोजनाको आयोजनामा मष्टा गाउँपालिका वडा नं. ४ भातेखोला, वडा नं. ६ रिलु र वडा नं. ७ ठकुन्नामा कृषक समूहका सदस्यहरूका लागि बगैचा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भयो।
तालिममा सहभागी कृषकहरूले फलफूल, तरकारी तथा अन्य बगैचागत उत्पादनको व्यवस्थापन, संरक्षण र दिगो कृषिअभ्यासका सीप सिके। यसले स्थानीय उत्पादन वृद्धि र खाद्य सुरक्षा सुधारमा योगदान गर्ने अपेक्षा गरिएको छ।

Horticulture management training was conducted for members of farmer groups in Wards 4 (Bhatekhola), 6 (Rilu), and 7 (Thakunna) of Masta Rural Municipality. The training was organized by Sahara Nepal Bajhang under the “Improved Food Security, Sustainable Livelihoods, and Empowerment of Women” project with financial support from Swallows of Finland.
Participants learned skills in managing, protecting, and practicing sustainable cultivation of fruits, vegetables, and other garden produce. The initiative is expected to enhance local production and contribute to improved food security.
