Events

मष्टा गाउँपालिकामा बालविवाह, छाउपडी, लैङ्गिक तथा घरेलु हिंसा विरुद्ध सडक नाटक (Street Drama Against Child Marriage, Chhaupadi, Gender-Based and Domestic violence in Masta)

मष्टा गाउँपालिकामा बालविवाह, छाउपडी, लैङ्गिक तथा घरेलु हिंसा विरुद्ध सडक नाटक (Street Drama Against Child Marriage, Chhaupadi, Gender-Based and Domestic violence in Masta)

मिति २०८२ भदौ २१ गते ( 6 September 2025),

Dhamigaun–Dhadar, Ward 3, Masta Rural Municipality.

1:00 PM - 03:00PM

मष्टा गाउँपालिकामा बालविवाह, छाउपडी र लैङ्गिक हिंसा विरुद्ध सडक नाटक

मिति २०८२ भदौ २१ गते ( 6 September 2025), Masta RM Bajhang

स्वालोज अफ फिनल्याण्डको आर्थिक सहयोगमा साहारा बझाङ्ग द्वारा संचालित “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तिकरण” परियोजनाको आयोजनामा मष्टा गाउँपालिका वडा नं. ३ धामिगाउँ–ढडारमा आयोजित धार्मिक मेलामा बालविवाह, छाउपडी र लिङ्गमा आधारित हिंसाविरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक र सामाजिक अगुवा, राजनीतिक दलका नेता, युवा, महिला, बालबालिका, नेपाल प्रहरी र स्थानिय कलाकारहरूको वृहत उपस्थिती थियो। यस पहलले समुदायमा सचेतना फैलाउने र सामाजिक सुधारको महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

Street Drama Against Child Marriage, Chhaupadi, and Gender-Based Violence in Masta – 🎭 “Equal Rights, Safe Childhood” 🎭

A street drama addressing child marriage, Chhaupadi, and gender-based violence was held during a religious fair in Dhamigaun–Dhadar, Ward 3, Masta Rural Municipality. The event was organized by Sahara Nepal Bajhang under the “Improved Food Security, Sustainable Livelihoods, and Empowerment of Women ” project with financial support from Swallows of Finland.

The program saw the active participation of local representatives, religious and social leaders, political party leaders, youth, women, children, Nepal Police, and local artists. This initiative is expected to raise community awareness and contribute significantly to social improvement.