मष्टा गाउँपालिका- भातेखोला र ठकुन्नामा स्टल सिस्टम तालिम सम्पन्न
मिति २०८२ भदौ १८ र २० गते (4–5 September 2025) मष्टा गाउँपलािका
स्वालोज अफ फिनल्याण्डको आर्थिक सहयोगमा साहारा नेपाल बझाङ्गको आयोजनामा मष्टा गाउँपालिका वडा नं. ४ भातेखोला र वडा नं. ७ ठकुन्नामा पशुपालन व्यवसायमा संलग्न स्थानीय कृषकहरूका लागि स्टल प्रविधिमा खरायो र बाख्रापालन समूहलाई खुवाउने अभ्यास सम्बन्धी तालिम सम्पन्न भयो।
तालिममा सहभागी कृषकहरूले स्टल प्रणालीमा पशु पालनका आधुनिक अभ्यास र दिगो व्यवस्थापनका सीप हासिल गरे, जसले उत्पादन वृद्धि र व्यवसायिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Stall feeding Training Completed in Masta Bhatekhola and Thakunna
On 4–5 September 2025 (Bhadra 18 and 20, 2082), a training on stall feeding practices for rabbit and goat farming groups was conducted for local farmers involved in livestock businesses in Wards 4 (Bhatekhola) and 7 (Thakunna) of Masta Rural Municipality. The training was organized by Sahara Nepal Bajhang with financial support from Swallows of Finland.
Participants learned modern livestock management practices using stall systems, which are expected to improve productivity and support sustainable business development.

🐐 “Sustainable Farming, Secure Income” 🐐