Gallery

माहिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु FCHVs का पोषण र सरसफाई सम्बन्धि २ दिने तालिम

साहारा नेपाल बझाङ्ग द्वारा संचालित खाध्य सुरक्षा सुधार दिगो जिविकोपार्जन र महिला सशक्तिकरण परियोजनाको आयोजनामा  गाउँपालिकामा सम्पुर्ण महिला सामुदायीक स्वयंसेविकाहरुलाई पानि, सरसफाई, पोषण,गर्बास्था सुत्केरी तथा शिशु स्याहार, परिवार नियोजन, खोप, मौसमि रुघाखोकी र झाडापखाला जस्ता विषय वस्तुहरुमा २ दिने तालिम समचालन गरियो ।