स्वालोज र साहारा नेपाल बझाङ्गबीच परियोजना योजना तथा समीक्षा छलफल
मिति २०८२ असोज २ गते (१८ सेप्टेम्बर २०२५)
स्वालोज अफ फिनल्याण्ड र साहारा नेपाल बझाङ्गको टिमबीच अनलाइनमार्फत “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तिकरण” परियोजनाको परियोजनाको योजना र समीक्षा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो।
छलफलमा परियोजनाका गतिविधिहरूको प्रगति, चुनौतीहरू र आगामी योजनाका विषयमा विस्तृत समीक्षा गरिएको थियो। यस पहलले परियोजना कार्यान्वयनलाई अझ प्रभावकारी र दिगो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
Project Planning and Review Discussion Between Swallows and Sahara Nepal Bajhang
On 18 September 2025 (Asoj 2, 2082),
Swallows of Finland and Sahara Nepal Bajhang held an online discussion on the planning and review of the “Improved Food Security, Sustainable Livelihoods, and Women Empowerment” project.
The discussion included a detailed review of project activities, challenges, and upcoming plans. This initiative is expected to enhance the effectiveness and sustainability of project implementation.
💻 “Collaboration and Review for Sustainable Results” 💻