मष्टामा छाउपडी र बालविवाह विरुद्ध अन्तरक्रिया कार्यशाला सम्पन्न
मिति २०८२ असोज ६-८ गते (२२–२४ सेप्टेम्बर २०२५) Masta RM Bajhnag
स्वालोज अफ फिनल्याण्ड र साहारा नेपाल बझाङ्गद्वारा संचालित “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तिकरण” परियोजनाको आयोजनामा मष्टा गाउँपालिका वडा नं. ४ भातेखोला, वडा नं. ६ रिलु र वडा नं. ७ दयमा अभिभावक र किशोरकिशोरीहरू बीच छाउपडी र बालविवाह विरुद्ध अन्तरक्रिया कार्यशाला सम्पन्न भयो।


कार्यशालामा सहभागीहरूले छाउपडी र बालविवाहका नकारात्मक असर, लैङ्गिक समानता, तथा सुरक्षित बाल्यकालका बारेमा छलफल र अभ्यास गरे। यस पहलले समुदायमा सचेतना फैलाउने र दीर्घकालीन सामाजिक सुधारमा योगदान गर्ने अपेक्षा गरिएको छ।
Interaction Workshop Against Chhaupadi and Child Marriage in Masta
On 22–24 September 2025 (Asoj 6–8, 2082),
an interaction workshop on preventing Chhaupadi and child marriage was conducted for parents and adolescents in Wards 4 (Bhatekhola), 6 (Rilu), and 7 (Day) of Masta Rural Municipality. The event was organized by Swallows of Finland and Sahara Nepal Bajhang under the “Improved Food Security, Sustainable Livelihoods, and Women Empowerment” project.

Participants discussed the negative impacts of Chhaupadi and child marriage, gender equality, and ensuring a safe childhood. The initiative is expected to raise community awareness and contribute to long-term social improvement. ……………👩👧👦 “Safe Childhood, Equal Rights” 👩👧👦