Citizen School On Governance and Accountability

News And Stories

Citizen School On Governance and Accountability

August 27, 2019

साहारा नेपालको आयोजनामा बुधबारबाट संञ्चालन भएको दुई दिने तालिम बिहिबार सम्पन्न भएको छ । स्थानिय सेवाग्राहीलाई सहज बनाउने र पालिकाले गर्ने सवै खालका सुचना माग्ने अधिकार भएकोले भन्दै सो कुराको जानकारी जनतामाझ गराउन उक्त तालिमको आयोजना गरिएको थियो । नगरपालिका तथा गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि अझै पनी धेरै स्थानिय अनबिज्ञ छन् । तिनै स्थानियको चेतनामा सुधार र स्थानियलाई सजग गराउन तालिमको आयोजना गरिएको साहारा नेपालका जिल्ला कार्यक्रम संयोजक डम्बर सुनारले बताउनु भयो ।

https://www.saipalfm.com/news/detail/57

https://www.saipalfm.com/news/detail/56

https://www.kantipath.com/local-news/bhajhang-news